
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
जुम्ला
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | उदेश्य | उदेश्य १. शितोश्ण फलफूल स्याउको विशिष्टकृत क्षेत्रहरु समेटी कम्तीमा १००० हेक्टरमा सुपर जोन निर्माण गर्दै जिल्लाभरनै क्षेत्र बिस्तार गर्ने । २. निर्यात योग्य स्याउ उत्पादन तथा मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता बृद्धि गर्ने । ३. स्याउ खेती तथा व्यवसायलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने । ४. स्याउ खेतीमा संलग्न कृषि सहकारी समूह निजी उद्यमी र सरोकारवालाहरुको व्यावसायिक क्षमता अभिबृद्धि गरी बजारमुखी उत्पादनमा जोड दिने । ५. बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने । | २०८२-०८-१९ | — |