
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
जुम्ला
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | कार्य विवरण | कार्य विवरण १. कृषि, पशु विकास तथा खाध्य पोषण सम्बन्धी प्रादेशिक नीति, कानुन मापदण्ड र योजना तर्जुमा कार्यान्वयन र नियमन २. कृषि तथा पशुपंक्षीजन्य रोग किरा एवम् महामारी नियन्त्रण ३. कृषि औधोगिकीकरण र पशुपंक्षी उधोग व्यवसायको विकास तथा प्रबद्र्धन ४. कृषि तथा पशु यान्त्रिककिरण र उन्नत औजार विकास तथा विस्तार ५. कृषि तथा पशु रोग निदान प्रयोगशाला व्यवस्थापन र नियमन ६. कृषि उपज, कृषिजन्य बस्तु, पशुपंक्षी पशुपंक्षीजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा विउ विजन एवम् नश्ल सम्बनधी सेवा र प्रविधिको गुणस्त्र निर्धारण, सम्बद्धता निर्धारण, स्तरीयकरण, प्रमाणीकरण र नियमन ७. प्रादेशिक खाध्य सुरक्षा, खाध्य अधिकार, खाध्य संप्रभुता र खाध्य गुणस्तर ८. कृषि तथा पशुपंक्षी एवम् खाध्य प्रविधि सम्बन्धी अध्ययन, अनुसंधान एवम् विकास तथा प्रबद्र्धन, तथ्यांक प्रणालीको व्यवस्थापन र श्रोत संरक्षण ९ . कृषि, मल , विउ र विषादी आपुर्ति व्यवस्था र नियमन १०. कृषि प्रसार, कृषक तालिम तथा क्षमता विकास र सशतीकरण ११. कृषि उपजको न्यूनतम समर्थन मुल्य कार्यान्वयन १२. कृषि तथा पशुपंक्षी वीमा सम्बनधी नीति तथा योजना तर्जुमा र कार्यान्वयन १३. कृषि बजार पुर्वाधार, कृषि फार्म केन्द्रहरुको विकास, विस्तार तथा संचालन १४. राष्ट्रिय नीति र मापदण्ड बमोजिम पाराभेटको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन १५. सामुहिक खेती तथा कृषि करार खेतीको कार्यान्वयन र प्रबद्र्धन १६. चरन तथा खर्क सम्बनधी प्रदेशिक नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन १७. कृषिजन्य र पशुपंक्षीजन्य औषधी विषादी र सुक्ष्म पोषणतत्वयुतm बस्तुको उपयोग र व्यवस्थापन सम्बनधी प्रादेशिक नीति तथा कानुन तथा मापदण्ड तर्जुमा र कार्यान्वयन तथा उत्पादन, उपयोग र बिक्रि वितरणको अनुमति, अनुगमन र नियमन । १८. भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नाप जाँच भूमि सुधार, भुउपयोग तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानुन मापदण्डको तर्जुमा, कार्यान्वयन र नियमन १९. निजी सरकारी तथा सार्वजनिक जग्गाको प्रादेशिक अभिलेख व्यवस्थापन २०. जग्गा दर्ता, रजिष्ट्रेशन, जग्गाधनी प्रमाणपुर्जा, दाखिला खारेज, स्वामित्व हस्तानान्तरण सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयन २१. संघिय सरकारबाट प्राप्त हुने् नक्शाा, भौगोलिक सुचना र अभिलेख तथा प्रदेश भित्रको नापनक्शा र अभिलेख व्यवस्थापन २२. नाप नक्शाको नियन्त्रण विन्दुहरुको संजाल स्थापना २३. क्रमबद्ध किता नापी र भूमि लगत सम्बन्धी मापदण्ड र कार्यान्वयन २४. भूमिविहिन सुकूमबासी, दलित मुतm कमैया हलिया हरुवा, चरुवा आदि वर्गको बसोबास, जीविकोपार्जन र पुनःस्थापना सम्बनधी प्रादेशिक नीति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन २५. सरकारी जग्गा भाडामा दिने सम्बन्धी नीति, कानुन तथा मापदण्ड, तर्जुमा, कार्यान्वयन र नियमन २६. सुरक्षित बसोबास र जग्गा एकीकरण सम्बन्धी नीति कार्यान्वयन २७. गुठी तथा गुठीजग्गा व्यवस्थापन सम्बनधी नीति, कानुन, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन तथा गुठी तथा गुुठी जग्गाको संरक्षण, अभिलेख व्यवस्थापन र संघिय तथा स्थानीय तहसंग समन्वय २८. गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड उवम् योजनाको तर्जुमा, कार्यान्वयन र नियमन तथा अध्ययन, अनुसंधान, सर्वेक्षण, सुचना। संकलन, गरिवी घरपरिवार पहिचान, सामाजिक सुरक्षा तथा संरक्षण २९. सहकारी संस्था, सहकारी संघ तथा सहकारी बैंक सम्बनधी प्रदेशिक नीति, कानुन, तथा मापदण्डको तर्जुमा र कार्यान्वयन, संचालन, अनुमति नियमन,तथ्या.क व्यवस्थापन र अध्ययन अनुसंधान ३०. सहकारी बचत तथा ऋण परिचालन सम्बनधी प्रादेशिक मापदण्ड निर्धारण र नियमन ३१. सहकारी सम्बनधमा संघिय , अन्तरप्रादेशिक र स्थानीय तहका संघ संस्था संग समन्वय र सहकार्य ३२. सहकारी क्षेत्रको विकास तथा प्रबद्र्धन, क्षमता अभिबृद्धि र परिचालन | २०८२-०९-१८ | — |